कोरोना प्रकोप : आज मलेसियामा २० जना नयाँ बिरामि थपिदा ७ जना निको

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २० जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ८ हजार ८२५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १९६ मा सक्रिय संक्रमण रहेको छ ।