पुरानो रिसईबिको कारण झगडा हुदा बन्चरो प्रहार गरेर घाइते बनाउने पक्राउ

everest kitchen
photo file

सर्लाही । बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertise
Add
advertise

पुरानो रिसईबिको कारण सामन्य बिबाद भई झै-झगडा हुँदा चन्दनले सोही ठाउँ बस्ने १९ वर्षीय बिपिन यादबलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते साहलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको छ ।