एनसेलको टावरमा आगजनी गर्ने पक्राउ

everest kitchen
photo file

डोटी । जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा २०७६ साउन १५ गते भएको आगजनी घटनामा संलग्न भई फरार रहेको बडिकेदार गाउँपालिका-५ लाना बस्ने ४२ वर्षीय कृष्ण बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertise
Add
advertise

ईलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरीले उनलाई कैलाली चुरे गाउँपालिका-१ शिवनगर बजार नजिक डोटीको सिमानाबाट फेला पारी पक्राउ गरेको हो ।
यस सन्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।