संखुवासभामा एक महिला मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । संखुवासभा, पाँचखपन नगरपालिका-३ देउरालीस्थित सडकमा सोही नगरपालिका माक्सुवा बस्ने ५१ बर्षीया शुकुमाया लिम्बु बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

Advertise
Add
advertise

गुल्मी, मालिका गाउँपालिका-५ अगरी बस्ने ६० बर्षीय कमन सिहं भण्डारी घरबाट अन्दाजी ७ सय मिटर टाढा गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।