आयुष्मा राईको “नेपालकी छोरी”

everest kitchen

काठमाडौं । बालगायिका आयुष्मा राईको ” नेपालकी छोरी ” नामक बालगीत सार्वजनिक भएको छ ।

बालकलाकारहरु लक्की शेर्पा, मौनता मुडवरी, सृष्टि श्रेष्ठ र कृतिका श्रेष्ठको नृत्य रहेको उक्त गीतमा आयुष्मा राईको स्वर रहेको छ ।

Advertise
Add
advertise

त्यस्तै गीतलाई किशोर चाम्लिङ राईको शब्द, लक्ष्मण चौलागाईंको संगीत, लोक बाबु शाक्यको निर्देशन रहेको छ भने भिम बहादुर तामाङ र राज पोखरेलले छ्याङकन तथा सम्पादन गरेका छन् ।