कोरोना : नेपालमा संक्रमितको सङ्ख्या २६ हजार १९ पुग्यो, मृत्यु हुने १ सय २ पुगे

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय ६८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ४ सय ६८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २६;हजार १९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ९१३ रहेको छ ।

Advertise
Add
advertise

त्यस्तै शनिबार १२४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार २०१ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १०२ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शनिबार थप ३ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।