कोरोना प्रकोप : आज मलेसियामा २६ जना बिरामि थपिदा ३ निकाे भए


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार १७५ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा ३ जना डिस्चार्ज भएपछि ८ हजार ८३१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल २१९मा सक्रिय संक्रमण रहेको छ ।