कोरोना प्रकोप : आज मलेसियामा २५ जना बिरामि थपिदा २८ निकाे भए

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २०० जनामा संक्रमण पुष्टि भएको छ ।

Advertise

त्यस्तै गएको २४ घण्टामा २८ जना डिस्चार्ज भएपछि ८ हजार ८५९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल २१६ मा सक्रिय संक्रमण रहेको छ ।