कोरोना : नेपालमा गएको २४ घण्टामा ६ सय ४१ जना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ४१ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ६ सय ४१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २६ हजार ६६० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ९ हजार २२१ रहेको छ ।

Advertise
Add
advertise

यस्तै आइतबार १३४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार ३३५ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १०४ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । आइतबार थप २ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।