कोरोना : नेपालमा गएको २४ घण्टामा १ हजार १६ जना संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार १६ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार १६ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २८ हजार २५७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १० हजार ५६३ रहेको छ ।

Advertise
Add
advertise

यस्तै मंगलबार ८५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७ हजार ५८० जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ११४ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । मंगलबार थप ७ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा गएको २४ घण्टामा १ जनाको मृत्यु भएपछि यो संगै ४० जना संक्रमितको मृत्युु भएको छ ।