काठमाडौंको गुहेश्वरीमा अपरिचित व्यक्ति मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंमा एक अपरचित व्यक्तिको शव फेला परेको छ ।

काठमाडौं महानरगपालिका-८ गुहेश्‍वरीस्थित बागमती खोलाले बगाएर ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन् । मृतकको हातमा वीर बहादुर लेखेको ट्याटु भेटिएको छ ।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र पारिवारिक खोजी गरि रहेको जनाएको छ ।