कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ३८ जना संक्रमित थपिदा ११ जनाको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ३८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप ८ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै शुक्रबार २५० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८ हजार २१४ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म १३७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । शुक्रबार थप १ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।