जन्मदिनमा दिपाश्रीले माफी मागीन : आफ्नै दिदिबहिनी सम्झेर माफी दिनुहोला

everest kitchen


काठमाडौं । नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । उनले फेसबुक लाईभमा आएर माफी मागेकी हुन ।

‘महानायक’ विवादपछि ट्रोलको सिकार भएकी दिपाले जन्मदिनको अवसरमा फेसबुक भिडियोमार्फत मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला उनले भनिन् ।’

banner ad
advertise
Add
advertise

कलाकारिताको ३० वर्षको दौरानमा आधी समय पीडादायी भएको बताकी छिन् । दिपाले भनिन्” आफूले सिरियल र चलचित्र निर्माणबाट दर्शकको धेरै माया पाएपनि व्यक्तित्व विकासमा भने आफ्ना धेरै कमजोरी रहेको स्विकार गरेकी छिन् । ‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने बिषयमा मेरो कमजोरी रहेको भनणदै यो कुराले शिक्षा दिएको बताएकी छिन् ।

उनले थपिन जन्मदिनको अवसरमा प्रण गर्दै भनेकी छिन्–‘अबदेखि यस्तो गल्ती दोहोर्याउने छैन । आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु ।

उनले फेसबुकमा राखेको भिडियो