अफ्रिकी मुलुक सुडानमा भारी वर्षात , उद्धारमा नेपाल प्रहरी (फोटो फिचर ) August 25, 2020 Share Facebook Twitter Pinterest WhatsApp everest kitchen SHARES 1,979 अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि नदि पार गर्न सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (FPU) का प्रहरी कर्मचारीहरु । फोटो : नेपाल प्रहरी