अफ्रिकी मुलुक सुडानमा भारी वर्षात , उद्धारमा नेपाल प्रहरी (फोटो फिचर )

अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि नदि पार गर्न सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (FPU) का प्रहरी कर्मचारीहरु । फोटो : नेपाल प्रहरी