काठमाडौंको बुढानिलकण्ठ स्थित चुनिखेलमा गाई काटेको अभियोगमा एकजना पक्राउ

everest kitchen


काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा गाई काटेको आरोपमा एकजना पक्राउ ।

बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने शंखुवासभा भोटखोला गाउँपालिका-३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

banner ad
advertise
Add
advertise

बुढानिलकण्ठ नगरपालिका-११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेको बताएको छ । गाईकाटि सकेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारेपछि प्रहरीलाई खबर गरे पश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।