मदनकृष्ण श्रेष्ठ लेख्छन् : ” कुल मान घिसिङ”- जस्को नाम सुन्दा पनि मन उज्यालो हुन्छ”

everest kitchen

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको उक्त पदको म्याद भदौ २९ सकिदैछ । कुलमान को निरन्तरताका लागि यतिबेला सामाजिक संजाल तातेको छ ।

सामान्य नागरिक देखि राजनितिज्ञ, कलाकार ले समेत धेरैले घिसिङको निरन्तरताको लागि दबाब सरकारलाई दिदै आएका छन् ।

Add
advertise

यस्तैमा ” अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ फेसबुक माघिसिङको निरन्तरताको माग गर्दै लेख्छन् : ” कुल मान घिसिङ”- जस्को नाम सुन्दा पनि मन उज्यालो हुन्छ”

आफनु निस्वार्थ, ईमान्दार र सहि निर्णयले रातलाई दिन बनाएर देखाउन सफल एक उदाहरणिय देशभक्त ब्यक्तिको नाम हो “कुलमान घिसिङ”। हाम्रा लागि त रोल मोडेल हुन उनी ।
उहाको कार्य अबधि थपिनु पर्छ भन्ने बिषयमा आम नेपालीको एउटै मत छ।
आम नेपालीको मतलाई बेवास्ता नगरियोस ।