कोरोना प्रकोप : आज मलेसियामा १६ जना निकाे हुदा ५ जना नया बिरामि


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा १६ जना डिस्चार्ज भएपछि ८ हजार ९९४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १७७ मा सक्रिय संक्रमण रहेको छ ।