कोरोना प्रकोप : मलेसियामा हालसम्म ९ हजारबढी संक्रमित हुदा ९ हजारबढि निको

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १० जना रहेकाे छ ।

मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप नियन्त्रणको नजिक पुगेको बताएको छ ।

Add
advertise

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गएको २४ घण्टामा ३६ जना डिस्चार्ज भएपछि ९ हजार ३० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १५१ मा सक्रिय संक्रमण रहेको छ ।