नेपालमा गएको २४ घण्टामा १२ सय २१ संक्रमित , मृत्यु हुने १४ जना

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १२ सय २१ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १२ सय २१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ५१८ रहेको छ ।

banner ad
advertise
Add
advertise

यस्तै २६७ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २० हजार ८२२ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म २२१ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । त्यस्तै गएको २४ घण्टामा थप १४ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।