नारायणीमा पनि संक्रमितको प्लाज्मा थेरापीबाट उपचार

everest kitchen
फोटो फाइल

वीरगंज । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले तय गरेको मापदण्डअनुसार नारायणी अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार बिधिबाट उपचार थालिएको छ ।

उक्त उपचार पद्धति बाट संक्रमतिको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकले जनाएका छन् । अस्पतालका अनुसार केही संक्रमित र अन्य विभिन्न लक्ष्यन समेत भएका बिरामीमा थेरापी ले स्वास्थ्य सुधारोन्मुख रहेको छ।

Add
advertise

‘कोरोना संक्रमण निको भएको १४ दिनपछि व्यक्तिको रगतमा एन्टीबडी निर्माण हुन्छ, रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमण भएको व्यक्तिलाई दिइन्छ, । ‘रिकभर्ड प्लाज्माले भाइरसलाई न्युट्रलाइज गर्ने चिकित्सकहरु बताउँछन्। अहिले नेपालमा पनि‌ यो विधिको उपचार थालिएको छ।