कोरोना प्रकोप : आज मलेसियामा २१ जना बिरामि निकाे हुदा १ जनाकाे मृत्यु

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३५४ जनामा संक्रमण पुष्टि भएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा २१ जना डिस्चार्ज भएपछि ९ हजार ७५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १५१ मा सक्रिय संक्रमण रहेको छ ।