संघिय लिम्बूवान सामाजिक मञ्च मलेसियाको अाठौं महाधिवेशन सम्पन

everest kitchen

मलेसिया । संघिय लिम्बूवान सामाजिक मञ्च मलेसियाको अाठौं महाधिवेशन सम्पन्न भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न मञ्चको अधिबेशनले १९ सदस्य मलेसिया केन्द्रीय समिति पनि पुनर्गठन गरेको हो ।

मञ्चका संस्थापक सदस्य पूर्ण तुम्बापोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महाधिवेशन बाट अध्यक्ष नारायण लाओती (खाम्बेक सा लाओती), बरिस्ठउपाध्यक्ष :-पेलिहाङ सावदेन , उपाध्यक्षहरू: मन्डेम मेन्याङ्बो, .बी.किराँती,  कुमार लाओती, महासचिव :-शुक्र राज थाम्सुहाङ, उप महासचिव शन्तोष लाओती, अर्थ सचिव तिर्थ राज कन्दङ्वा, सह अर्थ सचिव:-सरोज हुक्पाचोङ्बाङ, सचिव उदिप याङ्देम्बा नेम्वाङ , सह सचिव मोहन ओख्राबो, रहेका छन् ।

Add
advertise
banner ad
advertise

यस्तै सदस्यहरुमा :-अर्जुन लिम्बू , भिम लिम्बू , बुद्धि राज सेलिङ, झमक याख्खा , शन्त लिम्बू , विशाल पुङ्लाईन लिम्बू , राम कु. पालुङ्वा, सदस्य :-श्री माङ्देन लिम्बू र श्याम लिम्बू रहेका छन ।

त्यस्तै संस्थापक सदस्य :-पूर्ण तुम्बापो, प्रवक्ता :-आइत माङ्मु लिमू र सल्लाहकारहरु क्रमश :हर्क लिबाङ, बाला नन्द संयक लिम्बू र काली ब.परा लिम्बूलाई तोकिएको मञ्चले जनाएको छ।