कोरोना प्रकोप : आज मलेसियामा ६ जना बिरामि हुदा ४ जना निको भए

everest kitchen


क्वालालम्पुर । गएको २४ घण्टामा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३६० जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ९ हजार ७९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १५३ मा सक्रिय संक्रमण रहेको छ ।