कोरोना प्रकोप : आज मलेसियामा ४ जना निको हुदा १४ जना नयाँ बिरामी

everest kitchen


क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३७४ जनामा संक्रमण पुष्टि भएको छ ।

banner ad
advertise
Add
advertise

त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ९ हजार ८३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १६३ मा सक्रिय संक्रमण रहेको छ ।