ट्राफिक प्रहरी जवान निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लियो

everest kitchen


काठमाडौं । बिहीबार दिउँसो पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुट्नेमध्ये नौजनालाई प्रहरीले पक्राउ गरेको छ।

कुटपिटमा संलग्‍नहरुको पहिचार गरी पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डिएसपी सन्तोष तामाङले जानकारी दिए।

Add
advertise
banner ad
advertise

मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरीसँग झडप भइरहँदा ट्राफिक प्रहरी जवान घिमिरेलाई केही युवाले सडकमा घिसार्दै निर्घात कुटपिट गरेका थिए।

स्थानीय प्रशासन र ज्यापु समाजको अनुमति नलिई भेला भएका स्थानीयले रथ तान्‍न थालेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो।