विदेशी ॠण लिने कार्य राष्ट्रिय हितमा हुन्न : नेकपा नेता भिम रावल

everest kitchen

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावले विदेशी ॠण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा नभएको बताउनु भएको छ ।

राष्ट्रिय स्रोतको अत्यधिक सदुयोग र जनशक्तिलाई देश विकास र उन्नतिका लागि परिचालन गर्ने कार्यले मात्र समृद्धि हासिल गर्दै राष्ट्रिय स्वधिनता बलियो हुने भन्नुहुदै सो कुरा नेता रावलले सामाजिक सञ्जालमा लेख्नु भएको हो ।

नेता रावलले “विदेशी रिण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा छैन । राष्ट्रिय स्रोतको अत्यधिक सदुयोग र जनशक्तिलार्इृ देश विकास र उन्नतिका लागि परिचालन गर्ने कार्यले मात्र समृद्धि हासिल गर्दै राष्ट्रिय स्वधिनता बलियो हुन्छ ।” सामाजिक मा लेख्नु भएको छ ।