“बुट्टे चोली” बोलको गीतको भिडियो सार्वजनिक (भिडियो )

everest kitchen

काठमाडौँ  । गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न गायक गायीकाको स्वरमा सजिएको “बुट्टे चोली”  बोलको गीत राम शोभा राई अफिसियल नामक  युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा चर्चित गायिका  मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ, संगीता रानापयाली, दीपा सुहाङ, बुद्ध राई ,सुमन मगर,तायहाङ राईको स्वरमा रहेको “बुट्टे चोली”  बोलको गीत राम शोभा राई अफिसियल नामक  युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा राम शोभा राईको उत्कृष्ट शब्द रहेको ल फ लफगीतमा सुमन राईको संगीत रहेको छ भने नरेन्द्र वियोगीले दददज हुन् ।

यस म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् । भिडियोमा अनुशा राई र चर्चित डान्स ग्रुप “भिमफेदी गाईज”को धमाकेदार अभिनय रहेको छ । भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका हुन् भने कोरियोग्राफी “भिमफेदी गाईजको रहेको छ ।  भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् ।