मलेसियामा सीएमसीओ अझै दुई हप्ता थपियो

everest kitchen

 

मलेसिया । काेराेना महामारि नघटे पछि मलेसियाका विभिन्न ठाउमा शसर्त आवागमन निषेध (सिएमसिआे) अझै दुई हप्तालाई थपिएको छ ।

काेराेना महामारिबाट पार पाउनै आटेकाे मलेसियाकाे महामारि फेरि उर्लिए पछि मलेसियन सरकारले अक्टाेबर १४ तारिखबाट लागू हुनेगरि मलेसियाकाे क्वालालुम्पुर, सेलाङगर, पुत्राजय, साबाह लगायतकाे राज्यमा शसर्त आवागमन निषेध नियम (सिएमसिअाे) लागु गरेकाे भएता पनि काेराेनाकाे महामारि नघटेपछि फेरि दुई हप्तालाई थप गरेकाे हो ।

मलेसियाकाे धेरै राज्यमा काेराेनाले असर गरेकाे भएता पनि केही राज्यहरूमा भने अत्याधिक असर गरिरहेकाे छ । सिएमसिअाेकाे समयमा एक राज्यबाट अर्काे राज्यमा जान विशेष अनुमति लिनुपर्छ ।