स्वरुपराज आचार्य र दिपा लामाको “बिहानी को झुल्के घाम झै” सार्वजनिक

everest kitchen

काठमाडौं । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ ।

गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने  राजु कार्कीले एरेन्ज गरेका हुन्   । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय  गरेका हुन्  । गीतलाई छायांकन निर्देशन र सम्पादन  सुल्तान यीधिङ्गोले गरेका छन् ।

गीत रोमान्टिक मर्मस्पर्शी रहेकोले गीतको भिडियो पनि रोमान्टिक बनेको समग्रमा गीतको निकै उत्कृष्ट बनेको निर्माण पक्षले बताएको छ ।