भुक्ने कुकुरहरूको भलो होस् : भट्टराई

everest kitchen

 

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एंव पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफुविरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर भुक्ने कुकुरको संज्ञा दिएका छन । उनले ट्विट गर्दै सो कुरा भनेका हुन ।

“जानेर/नजानेर/उक्साहटमा मेरा विरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु-मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिंडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनॅ।ती भुक्ने कुकुरहरूको भलो होस्!”