अभिनेत्री श्‍वेता खड्का विवाहबन्धनमा बाँधिईन्

everest kitchen

काठमाडौँ । अभिनेत्री श्‍वेता खड्का सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाहबन्धनमा बाँधिएकी छन्। सीमित निम्तालुबीच उनले वैवाहिक जीवन सुरू गरेकी हुन्।उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा भएको हो ।

उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।