सरकारको कदम विरुद्ध सर्वोच्चमा रिट

everest kitchen

काठमाडौँ । संघीय प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध आईतबार सर्वोच्चमा रिट पेस भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि अभिवक्त केशरजंग केसी र लोकेन्द्र ओलीले रिट पेस गरेका हुन ।

आज आइतबार बसेको मन्त्रीपरिषद्को बैठक बस्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको लागि सिफारिस गरेका थिए भने उक्त सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवि भण्डारीले आजै प्रतिनिधि सभा विघटन गरेकी थिईन ।