देश अध्यारो सुरुङ्गमा फसिसक्यो, बैशाखमा चुनाव हुदैन : भट्टराई

everest kitchen

 

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी ( जसपा) का नेता डा.बाबुराम भट्टराईले बैशाखमा चुनाव नहुने बताएका छन । उनले देश अध्यारो सुरुङ्ममा फसिसकेको बताउदै चुनाव नहुने अभिव्यक्ति दिएका हुन ।

‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अध्यारो सुरूङमा फसिसक्यो। संवैधानिक÷कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।, उनले लेखेका छन , ‘दिगो उपचार राजनीतिक नै होः१.संगठित÷एकिकृत÷सशक्त जनप्रतिरोध २.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग,हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको ।)