प्रधानमन्त्री सच्चिए एकताकै पक्षमा छौँ : भट्टराई

everest kitchen

 

काठमाडौा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुभए एकताकै पक्षमा भएको बताएका छन ।

प्रेस सङ्गठन नेपाललेआयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गर्नुहुदै प्रधानमन्त्रीले चाल्नु भएको कदम असंवैधानिक भएको बताए ।

साथै उनले अहिले देशको लागि चुनाव आवश्यक नभएको भन्नुहुदै प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।