प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटन विरूद्ध देशभर भव्य विरोध प्रदर्शन

everest kitchen

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो। सभालाई नेकपामा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्दैछन्।