अमेरिकामा पनि कोभिड-१९ को नयाँ प्रकार

everest kitchen

ऐजेन्सी। बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन् ।

सरकारी अधिकारीहरुले उनको सम्पर्क र अमेरिकामा अन्य नयाँ केसको बारेमा अध्ययन भइरहेको बताएका छन् ।