आज मलेसियामा २०२७ जना नया बिरामि भेटिदा ८ जनाकाे निधन

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ५०९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०२७ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख २२ हजार ८४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १२२१ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९९ हजार ४४९ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल २२ हजार ८८७ जनामा सक्रिय संक्रमण रहेको छ ।