यले सम्बत ५०८१ को अवसरमा यलेदोङ साँझ २०७७ हुने

everest kitchen

काठमाडौं । यलेदोङ साँझ २०७७ हुने भएको छ । साकेला सांगीतिक वृत्त चित्र निर्माण सहयोगार्थ किराती याले सम्बत ५०८१ को अवसरमा किरात राई साँस्कृतिक कलाकार संघ ललितपुरको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम आउने माघ १ गतेको दिन सुम्निमा तापोखिम नखिपोटमा हुने भएको छ भने उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन् । यस्तै, कार्यक्रम किराती भेषभूषा तथा खानपानको व्यवस्था गरिने आयोजकले जनाएको छ ।