सेक्यूरिटी प्रेस पूर्वाधारका लागि तयारी

everest kitchen

 

फोटो :राजकुमार पराजुली

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सूचना–प्रविधि पार्कको माथिल्लो स्थानमा सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्राण केन्द्र)निर्माणाथ पहुँचमार्गका लागि बनाइको पर्खाल । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमति–पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।