दिनेश बिसीको “नेपाल आमा” सार्वजनिक (भिडियो )

everest kitchen

 

काठमाडौं । कलाकार दिनेश बिसीको “नेपाल आमा” नामक बोलको गीत सार्वजनिक भएको छ । परदेशीयका नेपालीहरुको कथामा आधारित उक्त गीत डी.बी.सी मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा शान्तिश्री परियार र दिनेश बिसीले स्वर भरेका छन् भने शब्द, संगीत पनि स्वयं बिसीले नै गरेका छन् । साथै गीतको भिडियोमा रमा थपलिया, रन्जिता गुरुङ,आशिर प्रताप जंग छेत्रीले अभिनय गरेका छन् ।

भिडियो निर्देशन शिब विकले गरेका छन भने
छायाकंन अजय रेग्मी र श्रृङ्गार सक्षम पुडासैनीले गरेका हुन ।