बुटवलमा प्रधानमन्त्री र राष्ट्रपतिको जसपाले पुत्ला जलायो

everest kitchen

काठमाडौं । बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विध्यादेवी भण्डारीको पुत्ला जलाएको छ । बुटवल उपमहानगर स्थित योगिकुटी चोक स्थित जनता समाजवादी पार्टीका कार्यकर्ताले पुत्ला जलाएका हुन ।

आइतबार साझ जसपाले पुत्ला जलाउदै संसद विघटन र रेशम चौधरी लगायत सम्पूर्ण झुठो मुद्दाका राजवन्दीहरुलाई रिहाइको माग गरेको थियो । केपी बिद्याको असम्बैधानिक कदम खारेज गर, प्रतिनिधि सभा स्थपना गर लगायतका नारा लगाउदै कार्यकर्ताले विरोध जनाएका थिए ।