रुकुममा छाला सौर्न्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर बस्ने

everest kitchen

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर बस्ने भएको छ । शिविर आगामी फागुन २४ र २५ गते उक्त हस्पिटल बस्ने लागेको हो ।

रुकुममा यस्तो किसिमको विशेषज्ञ सेवा पनि सबैले सहजै पाउन भनेर उक्त शविर राख्न लागेको अस्पतालले बताएको छ । सौन्दर्य तथा गुप्त रोग सम्बन्धि विशेषज्ञ सेवा दिन नेपालगञ्ज स्किन केयर क्लिनिकमा कार्यरत वरिष्ठ छाला सौर्न्दर्य तथा गुप्त रोग विशेषज्ञ डाक्टर अभिषेक अर्जेल आउने हस्पिटलले जनाएको छ ।