सत्ता समीकरणबारे कांग्रेस र जसपाबीच छलफल हुदै

everest kitchen

काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच नयाँ सरकार बनाउनेबारे छलफल हुने भएको छ । शुक्रबार दिउँसो ४ बजेका लागि देउवाले जसपाका नेताहरुलाई बुढानिकलण्ठ बोलाएका छन ।

जसपासँगको बैठकमा प्रतिनिधि सभा पुनस्स्थापित संसद्‌ सञ्‍चालन, जसपाको मागबारे पनि छलफल हुने बताइएको छ ।