काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्।
गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्। ‘ केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमले समाजिक सञ्जालमा भनेका छन् ।
केही समयअगाडि कपी ओलीले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी आफुखुसी गरेका छन् ।