एमाले नेता गौतम समूहको बैठक

everest kitchen

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । गौतम निकट एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि गौतमले बैठक बोलाएका हुन् ।

यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद ओलीको कदमले एकताको ढोका बन्द गरेको उनले बताएका थिए ।