“आरआरआर”मा आलिया भट्ट सीताको रूपमा

everest kitchen

एजेन्सी । लिल्म आरआरआर” मा आलिया भट्टको नयाँ अवतार भारतिय फिल्म नगरीमा चर्चा पाएको छ । फिल्ममा आलिया सीताको भूमिकामा छिन। उनको भूमिकालाई सबैले मन पराएको हो ।

फिल्मको भूमिका बारे केही जानकारी दिदै आलियाको पहिलो लुक सार्वजनिक भएपछि धेरैले राम्रो मानेको निर्माण पक्षले जनाएको छ । आलियाको पहिलो लुक फिल्मबाट आउने बित्तिकै यो सोशल मीडियामा भाइरल भएको छ।

फिल्ममा दक्षिण सुपरस्टार जुनियर एनटीआर र राम चरण जस्ता दिग्गज कलाकारहरू छन् ।