एमालेको राष्ट्रिय भेला सुरु

everest kitchen

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ ।

भेलामा देशैभरका नेता-कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री खडग प्रसाद ओलीले पार्टीमा एक्लौटी गरेको भन्दै नेपाल -खनाल समुह असन्तुष्ट रहेको छ ।