खरेलले राजिनामा दिएको केहि समय मै महान्यायाधिवक्तामा बडाल सिफारिश

everest kitchen

प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गरेका छन । उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

हान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट आजै राजीनामा दिएका थिए । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।