बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा गौतमको सहभागीता

everest kitchen

 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव . बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

यसअघि गौतम ओली वा नेपाल- खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएको बताएको छ। ।