नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सयले उकालो

everest kitchen

 

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार दुई सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ८६ हजार ७५० कायम भएको छ।

आज चाँदीको भाउ भने प्रतितोला एक हजार २८० रुपैयाँ कायम छ।